Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

ट्रकले ठक्कर दिँदा रूकुममा एक जनाको मृत्यु

रूकुम । रूकुम पश्चिममा ट्रकले ठक्कर दिदाँ मोटरसाइकलमा सवार एक जनाको घटनास्थलमै मृत्यु भएको छ ।

त्रिवेणी गाउँपालिका-२ सिम्रुत बजारमा ट्रकले ठक्कर दिदाँ मोटरसाइकलमा सवार त्रिवेणी-७ खाराका जयबहादुर गिरीको ज्यान भएको हो ।

विपरीत दिशाबाट आएको रा १ ख ३२१७ नम्बरको ट्रकको ब्रेक फेल भइ रा ६ प ८५५८ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक गिरीको ज्यान गएको जिल्ला प्रहरी कार्यालय रूकुम पश्चिमले जनाएको छ ।

ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077