Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

म एक प्रकारको सन्त नै हुँ, सम्पत्ति कमाउने कुनै लोभलालच छैन : केपी ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूसँग सम्पत्ति नरहेको दाबी गरेका छन् ।

शनिबार सुनसरीको चतराधाम कुम्भ मेलामा पुगेका उनले यस्तो दाबी गरेका हुन् । उनले आफूसँग सम्पत्ति नरहेको उनले उल्लेख गरे । भएको समेत दान गरिसकेको उनले बताए ।

यस्तो अवस्थामा सम्पत्ति कमाउने कुनै लोभलालच नभएको उनको भनाइ थियो ।

उनले देश, जनता र मावनकल्याणका निम्ति समर्पित हुँदै समृद्ध नेपाल, सुखी नेपालीको लक्ष्यमा आफ्नो ध्यानकेन्द्रित रहेको बताए । आफू एकप्रकारको सन्त नै भएको उनको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077