Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

महेश बस्नेतविरुद्ध तत्काल मुद्दा नचल्ने

काठमाडौं । नेकपा एमालेका नेता एवम् पूर्वमन्त्री महेश बस्नेतविरुद्ध परेको उजुरीप्रति प्रहरीले प्रमाण अपुग भएको भन्दै तामेलीमा राख्न सिफारिस गरेको छ ।

भ्रुणहत्या र बलात्कारको आरोप लगाउँदै एक महिलाले काठमाडौँ प्रहरी परिसरमा हुलाकमार्फत उजुरी दिएकी थिइन् ।

प्रहरीले मुद्दा चलाउनका लागि पर्याप्त प्रमाण नरहेको प्रतिवेदन दिएपछि जिल्ला सरकारी वकिल कार्यायलले तामेलीमा राख्ने निर्णय गरेको हो ।

उनीविरुद्ध तत्काल मुद्दा नचल्ने भएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077