Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

विशेष अदालतको फैसलाविरुद्ध सर्वोच्चमा पुग्यो अख्तियार, पुनरावेदन मुद्दा दर्ता

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतको फैसलाविरुद्ध सर्वोच्च अदालतमा पुनरावेदन मुद्दा दायर गरेको छ ।​​​

गैरकानूनी सम्पत्ति आर्जन गरी भ्रष्टाचार गरेको आरोपमा दाएर भएको मुद्दामा विशेष अदालतको फैसलामा चित्त नबुझिएपछि मंगलवार सर्वोच्च अदालतमा पुनरावेदन मुद्दा दर्ता गरिएको हो ।

प्रवक्ता घिमिरेका अनुसार बद्रीराज ढकाल, सिर्जना अर्याल ढकाल र नवराज अर्यालविरुद्ध दायर भएको मुद्दामा विशेषले दाबी नपुग्ने फैसला गरेको थियो ।

विशेषको सो फैसलाविरुद्ध आयोग सर्वोच्च पुगेको हो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077