Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

डेढ लाख घुससहित पोखरा महानगरका इन्जिनियर पक्राउ

काठमाडौं । पोखरा महानगरपालिकामा कार्यरत इन्जिनियर घुससहित पक्राउ गरेका छन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय पोखराले महानगरका सब इन्जिनियर उषाकिरण रोकायालाई आयोगले घुससहित पक्राउ गरेको हो ।

उनलाई बुधबार साँझ १ लाख ८३ हजार रुपैँया घुससहित पक्राउ गरिएको आयोगले जनाएको छ ।

यसबारे थप अनुसन्धान भइरहेको अख्तियारले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077