Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

१५ हजार घुससहित महाराजगन्जका वडाध्यक्ष पक्राउ

रुपन्देही । अख्तियार दुरुपयोग अनुसन्धान आयोग बुटवलले घुस लिएको आरोपमा कपिलवस्तुका एक जना वडाध्यक्षलाई पक्राउ गरेको छ ।

महाराजगन्ज नगरपालिका-२ का वडाध्यक्ष अजिर अलि मुसलमानलाई घर सडक नक्सा पास गर्ने नाममा घुस लिएको आरोपमा अख्तियारले कार्यालयबाटै पक्राउ गरेको हो ।

वडाध्यक्ष मुसलमानले स्थानीयको काम मिलाइदिन घुस लिन लागेको अवस्थामा अख्तियारको टोलीले पक्राउ गरेको थियो ।

वडाध्यक्ष मुसलमानलाई १५ हजार घुससहित नियन्त्रणमा लिइएको हो।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077