Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

प्रतिनिधिसभाको बैठक चलिरहँदा संसद भवनमा बत्ती गएपछि...

काठमाडौं । प्रतिनिधिसभाको जारी बैठकमा पटकपटक बत्ती गएको छ।

बत्ति जाँदा सभामा बोलिरहेका सांसदहरुले अप्ठेरो महसुस गरेका थिए ।

नेकपा एमालेका समानुपातिक सांसद एवं नेपाल परिवार दलका अध्यक्ष एकनाथ ढकालले बोलिरहँदा बत्ति गएको थियो ।

कांग्रेसका सांसद सञ्जयकुमार गौतम आकस्मिक समयमा बोल्न सुरू गरेलगत्तै फेरि बत्ती गएको थियो ।

एकनाथ ढकाल, अमरेशकुमार सिंह बोल्ने क्रममा पनि बत्ती गएको थियो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077