Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

आज मन्त्रिपरिषद्को बैठक बस्दै

काठमाडौं । मन्त्रिपरिषदको बैठक आज बस्दैछ ।

अपरान्ह ४ बजे प्रधानमन्त्री कार्यालय सिंहदरबारमा बैठक बस्न लागेको हो ।

बैठकमा विभिन्न मन्त्रालयबाट आएका प्रस्तावको बारेमा छलफल र निर्णय हुने जनाइएको छ ।

आजको बैठकमा केही नियुक्ति र बढुवा पनि हुनसक्ने स्रोतले बतायो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077