Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

गुजरात टाइटन्सका कप्तान गिललाई १२ लाख जरिवाना

काठमाडौं । गुजरात टाइटन्सका कप्तान शुभमन गिललाई १२ लाख रुपैयाँ (भारु) जरिवाना तोकिएको छ ।

आईपीएल २०२४ मा खेलिएको आफ्नो दोस्रो खेलमा गुजरातका कप्तान शुभमनलाई ढिलो ओभर रेटका कारण जरिवाना तिराइएको हो ।

आफ्नो दोस्रो खेलमा गुजरात टाइटन्सको टोली चेन्नई सुपर किंग्सविरुद्ध मैदानमा उत्रिएको थियो । टोलीले जानाजान सुस्त गतिमा खेलेको आरोप छ।

यही कारणले टिमका कप्तान शुभमन गिलले १२ लाख रुपैयाँ जरिवाना तिर्नुपर्ने भएको हो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077