Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

हङकङमा नेपालीहरुको होली [फोटोफिचर]

हङकङ । फागु पर्व (होली) का अवसरमा आइतबार र सोमबार हङकङमा पनि होली खेलिएको छ ।

यहाँ रहेका नेपालीहरुले हर्षोल्लासका साथ होली पर्व मनाएका हुन् ।

रङ्गको पर्वका रुपमा चिनिने फागु पर्व अर्थात होली नेपालमा हिजो पहाडमा र आज तराईमा मनाइएको थियो ।

सोही अवसर पारेर हङकङमा पनि नेपाली समुदायले एक आपसमा रङ्ग दलेर शुभकामना आदान प्रदान गर्दै होली मनाएका थिए ।

हेर्नुहोस् तस्विर :

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077