Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

सीमा नाकामा चौबिसै घण्टा गस्ती गर्न थाल्यो सशस्त्र प्रहरी

काठमाडौं । सशस्त्र प्रहरी बलले सीमा नाकामा चौबिसै घण्टा गस्ती गर्ने भएको छ ।

सीमामा हुने तस्करी पैठारी नियन्त्रण गर्न एक छुट्टै 'प्लटुन' नै खटिने भएको हो ।

सशस्त्र प्रहरी बलको पैदल गस्तीले अन्तर्राष्ट्रिय सीमा नाकामा गस्ती गर्दा सीमा सुरक्षालाई थप प्रभावकारी हुनेछ ।

सशस्त्र प्रहरी प्रधान कार्यालयले सीमा गस्तीअन्तर्गत प्रत्येक बाहिनीले गण, गुल्म, प्रस्तावित सीमा सुरक्षा गुल्म, बीओपी र वेशहरू समेतको जनशक्ति समावेश गरी सीमा क्षेत्रको दशगजा इलाकामा बन्दोवस्तीका सामग्रीसहित परिचालन गर्नेछ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077