Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

हाजिर जमानीमा रिहा भएका पूर्वसभामुख महरा केही दिन अस्पतालमै बस्ने

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का उपाध्यक्ष तथा पूर्वसभामुख कृष्णबहादुर महरा केहीदिन अस्पतालमै रहने भएका छन् ।

जिल्ला सरकारी वकिल कार्यालयको सहमतिमा शुक्रबार रिहा भएका उनी केही दिन अस्पतालमै रहने भएका हुन् ।

उनी पक्राउको अवधिमा पनि स्वास्थ्यको कारण देखाउँदै अस्पताल भर्ना भएका थिए ।

इलेक्ट्रिक चुरोट ‘भेप’ मा लुकाएर ल्याएको सुनबारे अनुसन्धान गर्न प्रहरीले चैत ५ मा उनलाई रुपन्देहीबाट पक्राउ गरी काठमाडौँ ल्याएको थियो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077