Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

आईपीएलमा आज पञ्जाव र दिल्ली क्यापिटल्स तथा कोलकता र हैदराबाद भिड्दै

काठमाडौँ । इन्डियन प्रिमियर लिग (आईपीएल) मा आज दुई वटा खेल हुँदै छन् ।

नेपाली समयअनुसार दिउँसो ३ः४५ बजे हुने पहिलो खेल पञ्जाव किङ्ग्स र दिल्ली क्यापिटल्सबिच हुनेछ ।

राति ७ः४५ बजे सुरु हुने दोस्रो खेल कोलकता नाइट राइडर्स र सनराइज हैदराबादबीच हुनेछ ।

उद्घाटन खेलमा रोयल च्यालेञ्जर बैंग्लोरलाई ६ विकेटले पराजित गर्दै चेन्नई सुपर किङ्ग्स विजयी भएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077