Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

चैतमा फालेलुङसहित हिमाली क्षेत्रमा हिमपात

पाँचथर । पाँचथरका उच्च पहाडी र हिमाली क्षेत्रमा आज बिहानैदेखि हिउँ परिरहेको छ ।

जिल्लाको फालेलुङसहित उच्च पहाडी र हिमाली क्षेत्रमा चैत महिनामा हिमपात भएको हो ।

फालेलुङको चारराते,सुर्केथाम,फालौट इलाम र पाँचथरको सीमावर्ती सन्दकपुर,तथा याङवरकको चिवा भञ्ज्याङसहित ताप्लेजुङका उच्च पहाडी र हिमाली भेगसम्म हिउँ परिरहेको बताइएको छ ।

हिउँ परेपछि स्थानीय र पशुपालक किसान खुसी भएका छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077