Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

हतुवागढीमा आगलागी हुँदा तीनजना बालबालिकाको मृत्यु

भोजपुर । भोजपुरमा आगलागीमा परी तीन बालबालिकाको मृत्यु भएको छ ।

जिल्लाको हतुवागढी ७ पिप्लेमा बालबालिका खेलिरहेको ठाउँमा अचानक आगलागी हुँदा उनीहरुको मृत्यु भएको हो ।

मृत्यु हुनेमा ५ वर्षको प्रनिष कार्की, ७ वर्षकी बालिका दिपशिखा कार्की र ३ वर्षका बालक दियुनिष कार्की रहेको प्रहरीले जनाएको छ ।

आगालगीको कारणबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077