Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

यस्तो छ राष्ट्रियसभा अध्यक्षको निर्वाचन तालिका [सूचीसहित]

काठमाडौं । संघीय संसद् सचिवालयले राष्ट्रियसभा अध्यक्षको निर्वाचन तालिका सार्वजनिक गरेको छ ।

आइतबार सचिवालयले फागुन २९ गतेका लागि तय गरिएको निर्वाचनको तालिका सार्वजनिक गरेको हो ।

तालिका अनुसार सोमबार ११ बजे देखि १ बजे सम्म उम्मेदवारी दर्ताको समय निर्धारण गरिएको छ भने साढे १ बजे उम्मेदवारको नामावली प्रकाशित गरिनेछ ।

मंगलबार बिहान ११ः९ बजे बस्ने बैठकमा अध्यक्ष चयन प्रक्रिया अघि बढाइने निर्वाचन तालिकामा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077