Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

कांग्रेसको आमन्त्रित केन्द्रीय सदस्यमा खड्का मनोनित

काठमाडौं । नेपाली कांग्रेसबाट निर्वाचित प्रतिनिधिसभा सदस्य दिपक खड्का पार्टीको आमन्त्रित केन्द्रीय सदस्य मनोनीत भएका छन्।

सभापति शेरबहादुर देउवाले संखुवासभाका नेता खड्कालाई आमन्त्रित केन्द्रीय सदस्यमा मनोनित गरेका हुन् ।

१४ औँ महाधिवेशनबाट संखुवासभामा दोहोरिएर सभापति निर्वाचित भएका उनले यसअघि बीचैमा उपसभापतिलाई कार्यवाहक दिएका थिए ।

खड्कालाई सभापति देउवाले पार्टीको विधानबमोजिम आमन्त्रित केन्द्रीय सदस्य पदमा मनोनीत गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077