Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

शिक्षामन्त्री श्रेष्ठको पहिलो निर्णय - विश्वविद्यालयको नेतृत्व प्राज्ञिक तथा विज्ञ व्यक्तित्व हुने गरी कानुनी प्रबन्ध गर्ने

काठमाडौं । शिक्षामन्त्री सुमना श्रेष्ठले विश्वविद्यालयको नेतृत्व प्राज्ञिक तथा विज्ञ व्यक्तित्व हुने गरी कानुनी प्रबन्ध गर्न आवश्यक काम अघि बढाउने निर्णय गरेकी छन् ।

बुधबार मन्त्रालयमा पदभार ग्रहण गर्दै उनले सो निर्णय गरेकी हुन् ।

उनले विश्वविद्यालयमा राजनीतिक नेतृत्व बस्ने प्रावधान हटाएर प्राज्ञिक तथा विज्ञ व्यक्तित्वलाई राख्न आवश्यक काम अघि बढाउने निर्णय गरिन् ।

यसअघि पनि सुमनाले शिक्षा समिति र संसदमा पनि विश्वविद्यालयमा कुलपति प्रधानमन्त्री र शिक्षा मन्त्री सहकुलपति हुँदा राजनीतिक हस्तक्षेप बढेको भन्दै आवाज उठाउँदै आएकी थिइन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077