Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

सुमना श्रेष्ठले सम्हालिन् शिक्षा मन्त्रालयको कमाण्ड

काठमाडौँ । शिक्षामन्त्री सुमना श्रेष्ठले पदभार ग्रहण गरेकी छन् ।

बुधबार राति सिंहदरबारस्थित शिक्षा मन्त्रालयमा पुगेर उनले पदभार ग्रहण गरेकी हुन् ।

यसअघि शीतल निवासमा उनले शिक्षा मन्त्रीको शपथ लिएकी थिइन् ।

सत्ता समीकरण फेरिएसँगै सरकारमा सहभागी भएको रास्वपाले श्रेष्ठलाई शिक्षा मन्त्रालयको जिम्मेवारी दिएको हो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077