Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

धितोपत्र बोर्डको अध्यक्ष नियुक्तिको लागि दरखास्त आह्वान

काठमाडौं । नेपाल धितोपत्र बोर्डको अध्यक्षका लागि दरखास्त आह्वान गरिएको छ ।

बोर्डको रिक्त अध्यक्ष पदमा खुला प्रतिस्पर्धाद्वारा पदपूर्ति गरिने भएकाले आवेदन माग गरिएको हो ।

न्यूनतम योग्यता भएका व्यक्तिले १५ दिनभित्र आवेदन दिन सक्नेछन् ।

बोर्ड अध्यक्ष नियुक्तिको लागि गठित सिफारिस समितिले मंगलबार कार्यविधि तयार पारेको थियो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077