Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

सितापाइलामा थप एक पुरुष पनि झुण्डिएको अवस्थामा मृत फेला

काठमाडौं । काठमाडौंको सितापाइलामा एक पुरुष पनि झुण्डिएको अवस्थामा मृत फेला परेका छन् ।

काठमाडौं प्रहरी परिसरका अनुसार सोलुखुम्बुका रामप्रसाद सुनार झुण्डिएको अवस्थामा मृत भेटिएका हुन् ।

श्रीमती र दुई छोरीहरु कोठाभित्रै मृत फेला परेका थिए भने श्रीमान रामप्रसाद जंगलमा झुण्डिएको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।

ईश्वरी श्रेष्ठ र उनका छोरीहरु ८ वर्षीया अनिशा श्रेष्ठ र साढे २ वर्षीया शिवानी श्रेष्ठ आफ्नो डेरामा मृत भेटिएका थिए । घटनाको प्रहरीले थप अनुसन्धान थालेको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077