Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

आज प्रधानमन्त्री प्रचण्डलाई ४० बुँदे मागपत्र बुझाउँदै राप्रपा

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले आज प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई ४० बुँदे माग बुझाउँदै छ ।

राप्रपाले राजसंस्था र हिन्दुराष्ट्रको पुनःस्थापना, प्रदेश संरचनाको खारेजी, भ्रष्टाचार नियन्त्रण, सुशासनको प्रत्याभूति लगायतका ४० बुँदे माग प्रधानमन्त्री प्रचण्डलाई मागपत्र बुझाउन लागेको हो ।

बुधबार काठमाडौंमा प्रधानमन्त्रीलाई र देशका सबै जिल्लामा प्रमुख जिल्ला अधिकारीमार्फत् सरकारलाई ज्ञापनपत्र बुझाउने र दबावमूलक प्रदर्शन गर्ने कार्यक्रम रहेको रहेको छ ।

आजै राप्रपाले काठमाडौंको भृकुटीमण्डपमा विरोध सभाको आयोजना गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077