Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

युक्रेनको सहर कब्जामा लिएपछि पुटिनले दिए सेनालाई बधाई

एजेन्सी । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले पूर्वी युक्रेनी सहर कब्जामा ल्याउन सफल भएकोमा आफ्नो सेनालाई बधाई दिएका छन् ।

राष्ट्रपति भ्लादिमिर पुटिनले सेनालाई यो महत्त्वपूर्ण विजयका लागि बधाई दिएका हुन् ।

कीभले आफ्नो सेना जोगाउन अवडिभकाबाट फिर्ता ल्याएको घोषणा गरेको थियो ।

त्यसको केही घण्टापछि मस्कोले शनिबार पूर्वी युक्रेनी सहर अवडिभका पूर्णरूपले आफ्नो नियन्त्रणमा लिएको बताएको थियो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077