Online Nepal
  • सोमबार, ७ असोज २०८१
  • दुई समूहबीचको झडपलाई नियन्त्रणमा लिन प्रहरीले चलायो गोली

    दुई समूहबीचको झडपलाई नियन्त्रणमा लिन प्रहरीले चलायो गोली

    अनलाइन नेपाल
  • शनिबार, ५ फाल्गुन २०८०
  • 3.5K
    SHARES

    फाइल तस्विर

    धनुषा । महोत्तरीको सम्सीमा झण्डा मेलाका क्रममा दुई समूहबीच झडप हुँदा प्रहरीले ४ राउन्ड गोली चलाएको छ ।

    इलाका प्रहरी कार्यालय गौशालाका अनुसार झडप नियन्त्रणमा लिन हवाई फायर गरिएको हो ।



    झण्डा मेलाको कलश यात्राका क्रममा दुई समूहबीच झडप भएको थियो ।



    झडपका क्रममा दुवैतर्फ केही व्यक्ति घाइते भएको प्रहरीले जनाएको छ । झडपका क्रममा एउटा मोटरसाइकलमा आगजनीसमेत गरिएको छ ।

    अवस्था बिग्रिन नदिन घटनास्थलमा जिल्ला प्रहरी र प्रदेश प्रहरी कार्यालयबाट ठूलो संख्यामा प्रहरी परिचालन गरिएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार