Jun 04 2026 | २०८३, जेठ २१ गते
04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३
काठमाडौं । सङ्घीय संसद् अन्तर्गत राष्ट्रियसभाको बैठक आज बस्दै छ ।
संसद् भवन नयाँ बानेश्वरमा दिउँसो १ बजेका लागि बैठक बोलाइएको हो ।
आजको बैठकमा समसामयिक विषयमा सांसदहरूले आफ्ना धारणा राख्नेछन् ।
© 2026 All right reserved to onlinenepal.com
Design & Developed By