Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

नवनियुक्त महासचिव पाण्डेयको शपथ आज

काठमाडौं । संघीय संसदको महासचिव नियुक्त पद्मप्रसाद पाण्डेयले आज पद तथा गोपनीयताको शपथ लिँदैछन् ।

बिहान सवा १० बजे सभामुख देवराज घिमिरेले संघीय संसदको लोत्से हलमा शपथ ग्रहण गराउन लागेका हुन् । ​

मंगलबार राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसद्‌को महासचिवमा पाण्डेयलाई नियुक्त गरेका थिए ।​ ​

मंसिर २५ गते पाण्डेयलाई महासचिवका लागि राष्ट्रपतिसमक्ष प्रतिनिधिसभाका सभामुख र राष्ट्रियसभा अध्यक्षले संयुक्त सिफारिस गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077