Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

देश केही नेताहरूको ‘सिन्डिकेट’मा पर्‍यो : गगन थापा

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले मुलुक केही नेताहरूको बन्धकमा परेको बताएका छन् ।

संवाद यात्रा’का क्रममा आइतबार विराटनगरको गुराँस पुस्तकालयमा आयोजित कार्यक्रममा उनले यस्तो बताएका हुन् ।

उनले अहिलेको समस्या नै मुलुक सीमित मानिसको कब्जामा हुनु रहेको आरोप लगाए ।

उनले पार्टी निर्वाचन र सञ्चालन पद्धति नमिलेका कारण देश केही नेताहरूको ‘सिन्डिकेट’मा परेको जिकिर गरे ।

पालैपालो सत्ता सञ्चालन गर्ने प्रक्रियाका कारण मुलुकमा थप समस्या सिर्जना भएको महामन्त्री थापाको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077