Online Nepal
  • मंगलबार, २२ असोज २०८१
  • बलात्कार आरोपमा टोखाबाट एक जना पक्राउ

    बलात्कार आरोपमा टोखाबाट एक जना पक्राउ

    अनलाइन नेपाल
  • बुधबार, १० माघ २०८०
  • 690
    SHARES

    संकेतिक तस्विर

    काठमाडौं । २२ वर्षीया महिलामाथि बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन्।

    नुवाकोट शिवपुरी गाउँपालिका-४ घर भई टोखा नगरपालिका ग्राण्डी बस्ने २५ वर्षीय निरन्जन बुढाथोकी पक्राउ परेका हुन्।



    उनलाई प्रहरी वृत्त महाराजगंजबाट खटिएको टोलीले बुधबार बिहान पक्राउ गरेको हो।



    उनले ग्राण्डीस्थित ग्रिनसिटी गेष्ट हाउसमा महिलामाथि बलात्कार गरेको उजुरी छ।

    सोही उजुरीको आधारमा उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार