Online Nepal
  • शुक्रबार, १२ पुष २०८१
  • आकाशे पुलमा व्यानर राखेको भन्दै काठमाडौं महानगरले तिरायो ५० हजार जरिवाना

    आकाशे पुलमा व्यानर राखेको भन्दै काठमाडौं महानगरले तिरायो ५० हजार जरिवाना

    अनलाइन नेपाल
  • आइतबार, ७ माघ २०८०
  • 642
    SHARES

    काठमाडौं । आकाशे पुलमा व्यानर लगाएर दृश्य प्रदुषण गरेको भन्दै काठमाडौं महानगरपालिकाले ५० हजार रुपैयाँ जरिवाना तिराएको छ ।

    महानगरले त्यसरी व्यानर राखेर लामो समयसम्म पनि नहटाउने इन्नोभेटिभ कन्सेप्ट प्रालिलाई ५० हजार रुपैयाँ जरिवाना गरी पुलमा राखिएको व्यानर जफत गरेको हो ।



    महानगर प्रहरीले प्रशासनिक दण्ड, जरिवाना र जफत शीर्षकमा जरिवाना गरी आकाशे पुलहरुमा सो कम्पनीले लगाएको व्यानरसमेत जफत गरेको छ ।



    नगर प्रहरी निरीक्षक राजनकुमार कार्कीले सो कम्पनीबाट जरिवानावापत् ५० हजार रुपैयाँ असुल गरेको जानकारी दिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार