Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

पसलमा तास खेलिरहेका पाँचजना पक्राउ

कञ्चनपुर । कञ्चनपुरमा खाजा पसलमा तास खेलिरहेको अवस्थामा पाँचजनालाई प्रहरीले पक्राउ गरेको छ ।

भीमदत्त नगरपालिका–४ स्थित ओम नास्ता पसलबाट शुक्रबार साँझ उनीहरूलाई नियन्त्रणमा लिइएको हो ।

पक्राउ पर्नेमा कञ्चनपुरकै बेदकोट नगरपालिका–९ का ३० वर्षीय गोपालबहादुर भण्डारीसहित पाँचजना रहेका प्रहरी प्रधान कार्यालयले जानकारी गराएको छ ।

नगद ४४ हजार ९४ रुपैयाँ र एक बुक ताससहित उनीहरूलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077