Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

गोपीकृष्ण हललाई काठमाडौं महानगरले भन्यो - सात दिनभित्र बक्यौता कर तिर्नू

काठमाडौं । काठमाडौं महानगरपालिकाले चाबहिलस्थित गोपीकृष्ण सिनेमा हललाई बक्यौता कर तिर्न सात दिनको समय दिएको छ ।

महानगरले बुधबार नगर प्रहरीसहितको टोली पठाएर सात दिनभित्र आर्थिक वर्ष २०७८/७९ देखि तिर्न बाँकी मनोरञ्जन कर, व्यवसाय कर, सम्पत्ति कर र अन्य कर तिर्न समय दिएको हो ।

काफ्लेका अनुसार हल सञ्चालकले अटेर गरे महानगरको आर्थिक ऐनअनुसार कारबाही गरिने छ ।

महानगरले बारम्बार सूचित गर्दा पनि हलले अटेर गर्दै आएको थियो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077