Online Nepal
  • सोमबार, १२ कार्तिक २०८१
  • प्रधानमन्त्री प्रचण्ड आज अर्घाखाँची जाँदै

    प्रधानमन्त्री प्रचण्ड आज अर्घाखाँची जाँदै

    अनलाइन नेपाल
  • सोमबार, १ माघ २०८०
  • 615
    SHARES

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज अर्घाखाँची जाँदैछन् ।

    नेपाल पत्रकार महासंघ अर्घाखाँचीले आयोजना गरेको पर्यटन प्रवर्द्धन कार्यक्रम २०८० को उद्घाटनको लागि आज प्रधानमन्त्री प्रचण्ड अर्घाखाँची जान लागेका हुन् ।



    प्रधानमन्त्री बिहान ११ बजे अर्घाखाँची आउने कार्यक्रम रहेको जनाइएको छ।



    अर्घाखाँचीको धार्मिक, ऐतिहासिक र पर्यटकीय स्थलहरूको प्रचार, प्रसार र प्रवर्द्धन गर्ने उद्देश्यले आयोजना गरिएको हो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार