Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

चीनविरुद्ध नेपाली भूमि प्रयोग हुन दिनौँ, ताइवान चीनकै अंग हो : प्रधानमन्त्री प्रचण्ड

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले नेपाल एक चीन सिद्धान्तप्रति दृढ रहेको बताएका छन् । चिनियाँ नयाँ वर्षको आइतबार काठमाडौंमा उद्घाटन गर्दै उनले यस्तो बताएका हुन् ।

उनले आन्तरिक तथा बाह्य मामिलामा आएको परिवर्तनबाट हाम्रो प्रतिबद्धतामा कुनै हालतमा प्रभावित नहुने दाबी गरे ।

उनले शान्तिपूर्ण सहअस्तित्व र पञ्चशीलका सिद्धान्तका आधारमा आफूहरूको सम्बन्ध प्रगाढ रहेको बताए । उनले ताइवान चीनकै अंग रहेको टिप्पणी गरे ।

ताइवानमा शनिबार मात्रै अमेरिकी समर्थित राष्ट्रपतिमा आएका छन्। चीनविरुद्ध नेपाली भूमि प्रयोग हुन नदिने पनि उनले प्रतिवद्धता जनाए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077