Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

१० बजे नै उम्मेदवारी दर्ता गर्दै कांग्रेस नेता सिटौला

विराटनगर । राष्ट्रिय सभाको निर्वाचनका लागि आज उम्मेदवारी दर्ता गरिँदै छ ।

कोशी प्रदेको विराटनगरमा यसअघि नै निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिसकेको छ ।

कोशीमा नेपाली कांग्रेसबाट कृष्णप्रसाद सिटौला, माओवादीबाट चम्पादेवी कार्कीले १० बजे नै उम्मेदवारी दर्ता गर्ने भएका छन् ।

सत्ता गठबन्धनमा एकै पटक उम्मेदवारी दर्ता गर्ने सहमति भएकोले बिहान १० बजे नै उम्मेदवारी दर्ताको समय छ ।

उम्मेदवारी दर्ता गर्ने नेता सिटौला राति नै विराटनगर पुगेका थिए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077