Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

गाजामा ज्यान गुमाउने प्यालेस्टिनीको संख्या २२ हजार ६०० पुग्यो

काठमाडौं । इजरायली आक्रमणमा परेर गाजामा ज्यान गुमाउनेको संख्या २२ हजार ६०० पुगेको छ ।

अहिलेसम्म ५७ हजार ९१० जना घाइते भएका छन् ।

गाजास्थित स्वास्थ्य मन्त्रालयले शुक्रबार दिएको जानकारी अनुसार इजरायली सेनाले बितेको २४ घण्टामा गाजामा १५ वटा आक्रमण गरेको छ ।

जसमा १६२ जनाको मृत्यु भएको छ भने २९६ जना घाइते भएका छन् ।

गत अक्टोबर ७ मा हमासले इजरायलमा आक्रमण गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077