Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

अपहरणको आरोपमा चार जना पक्राउ

काठमाडौं । एक व्यक्तिलाई अपहरण गरेको आरोपमा प्रहरीले ४ जनालाई पक्राउ गरेको छ।

चाबहिलबाट रसुवा घर भएका एकजना पुरुषलाई अपहरण गरेको आरोपमा प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो ।

जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले ४ जनालाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ।

अपहरण वा कुनै लेनदेन विवाद हो भन्नेबारे अहिले अनुन्धान भइरहेको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ ।

लेनदेन विवाद भए पनि पीडित भनिएका व्यक्तिलाई गरिएको व्यवहार संकास्द देखिएकाले अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077