Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

८ जना सहायक सीडीओसहित १७ जना उपसचिवको सरुवा [सूचीसहित]

काठमाडौं । सरकारले आठ जना सहायक सीडीओसहित गृहमन्त्रालयका १७ जना उपसचिवको सरुवा गरेको छ ।

गृह मन्त्रालयले काठमाडौंका सहायक प्रमुख जिल्ला अधिकारी रबिन्द्रप्रसाद आचार्यसहित मन्त्रालय अन्तरगत कार्यरत १७ जना उपसचिवको सरुवा गरेको हो ।

आचार्य मोरङको सहायक प्रमुख जिल्ला अधिकारीको जिम्मेवारीमा सरुवा भएका हुन् ।

हेर्नुहोस् को कहाँ पुगे ?

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077