Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

थाइल्याण्डका लागि आवासीय राजदूत धनबहादुरले लिए शपथ

काठमाडौं । थाइल्याण्डका लागि नेपालका नवनियुक्त आवासीय राजदूत धनबहादुर वलीले आफ्नो पद तथा गोपनीयताको शपथ लिएका छन् ।

राष्ट्रपति कार्यालय शीतल निवासमा बिहीबार आयोजित एक समारोहमा राजदूत वलीले राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष शपथ ग्रहण गरेका हुन् ।

समारोहमा परराष्ट्रमन्त्री एनपी साउदलगायत नेपाल सरकारका उच्च पदस्थ अधिकारीहरूको उपस्थित थियो।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077