Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

एक भारतीयसहित पाँच निर्माण कम्पनी कालोसूचीमा [सूचीसहित]

काठमाडौं । सार्वजनिक खरिद अनुगमन कार्यालयले पाँचवटा कम्पनीलाई कालोसूचीमा राखेको छ ।

समयममै नियमानुसार काम गर्ने कम्पनी दुईदेखि तीन वर्षका लागि कालोसूचीमा परेका हुन् ।

कालो सूचीमा पर्नेमा भारतको पश्चिम बंगालको एम.पी सितानी एन्ड सन्स, सुर्खेतको एम.पी/एस.सी.एफ/ई.सी.सी जे.भी, सुर्खेतकै सूर्य कन्स्ट्रक्सन फर्म प्रालि, काठमाडौं सुकेधारस्थित एलिट कन्स्ट्रक्सन र मोरङको विराटनगरस्थित भूमि इन्फ्रास्ट्रक्चर प्रा.लि छन्।

कालोसूचीमा परेका कम्पनीले कालोसूचीमा राखिएको अवधीमा सार्वजनिक निकायको कुनै पनि निर्माण तथा खरिद कारबाहीमा भाग लिन पाउने छैनन् ।
हेर्नुहोस् सूची

हेर्नुहोस् सूची :

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077