Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

गाजा युद्धमा मृत्यु हुनेको संख्या साढे २० हजार नाघ्यो

एजेन्सी । गाजा युद्धमा मृत्यु हुनेको सङ्ख्या २० हजार ६७४ पुगेको छ ।

हमासद्वारा सञ्चालित गाजामा रहेको स्वास्थ्य मन्त्रालयका अनुसार अक्टोबरको सुरुदेखि इजरायलसँगको युद्धमा प्यालेस्टाइन क्षेत्रमा कम्तीमा २० हजार ६७४ व्यक्तिको मृत्यु भएको हो ।

अक्टोबर ७ मा दक्षिणी इजरायलमा हमासले गरेको घातक हमला गरेको थियो ।

सो समयबाट सुरु भएको युद्धमा अहिलेसम्म ५४ हजार ५३६ व्यक्ति घाइते भएको पनि मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077