Online Nepal
  • सोमबार, १२ कार्तिक २०८१
  • ४०० केभीको दोस्रो ठूलो इनरुवा सबस्टेसन तयार, आज उद्घाटन गर्दै प्रधानमन्त्री

    ४०० केभीको दोस्रो ठूलो इनरुवा सबस्टेसन तयार, आज उद्घाटन गर्दै प्रधानमन्त्री

    अनलाइन नेपाल
  • शुक्रबार, ६ पुष २०८०
  • 879
    SHARES

    सुनसरी । सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका–४ मा ४०० केभी क्षमताको इनरुवा सबस्टेसनको निर्माण सम्पन्न भएको छ ।

    यो सबस्टेसन ढल्केबर पछिको दोस्रो ठूलो सबस्टेसन हो ।



    इनरुवा सब स्टेसनको आज प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उद्घाटन गर्ने भएका छन् ।



    ​विद्युत् प्रसारण तथा वितरण प्रणाली सुदृढीकरणका लागि निर्माण गरिएको सब स्टेसनको प्रधानमन्त्री प्रचण्डले शुक्रवार बिहान १० बजे उद्घाटन गर्ने कार्यक्रम छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार