Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

नेपाल प्रहरीका ६६२ बरिष्ठ हवल्दार असईमा बढुवा सिफारिस [सूचीसहित]

काठमाडौं । प्रहरी प्रधान कार्यालयले ६६२ जना प्रहरी वरिष्ठ हवल्दारलाई प्रहरी सहायक निरीक्षक (असई) मा बढुवाका लागि सिफारिस गरेको छ ।

बिहीबार बसेको बढुवा सिफारिस समितिको बैठकले ६६२ जना प्रहरी वरिष्ठ हवल्दारलाई असईमा बढुवाका लागि सिफारिस गरेको हो ।

प्रहरी नियमावली, २०७१ (संशोधन सहित) को नियम २७ को उपनियम (४) अनुसार उनीलाई बढुवा सिफासिको गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

हेर्नूहोस् सूची :

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077