Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

एकीकृत समाजवादीमा झाँक्रीको जिम्मेवारी हेरफेर

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) ले केन्द्रीय सचिव रामकुमारी झाँक्रीको जिम्मेवारी हेरफेर भएको छ ।

संशोधित अन्तरपार्टी निर्देशन (अपानि) मा झाँक्रीको जिम्मेवारी फेरिएको हो ।

गत असोज ५–७ को सचिवालय बैठकपछि अध्यक्ष माधवकुमार नेपालले नेताहरुको कार्य विभाजनसहित जारी गरेको अपानिमा झाँक्रीलाई प्रवास विशेष प्रदेश अन्तर्गत युरोप, अमेरिका र ल्याटिन अमेरिका इञ्चार्जका रुपमा जिम्मेवारी तोकेका थिए ।

नेताहरूको असन्तुष्टिपछि बुधबार जारी भएको संशोधित अपानिमा झाँक्रीलाई प्रवास विशेष प्रदेशको पार्टी कामको संयोजन गर्ने जिम्मा दिइएको अपानिमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077