Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

काठमाडौंको थापाथलीस्थित सडक पेटीमा पुरूष मृत भेटिए

काठमाडौं । काठमाडौंको थापाथली चोकको सडक पेटीमा एक पुरूष मृत फेला परेका छन् ।

आज बिहान ६ बजे ‍थापाथली अस्पताल जानेतर्फको सडकको पेटीमा अन्दाजी ३०/४० वर्षका पुरूष मृत भेटिएका हुन् ।

काठमाडौं प्रहरी परिसरका अनुसार मृत भेटिएका व्यक्तिको पहिचान हुन सकेको छैन् । त्यस क्षेत्रमा सोधपुछका क्रममा उनी मागी हिँड्ने व्यक्ति भएको खुलेको प्रहरीले जनाएको छ ।

उनको शव पोस्टमर्टमका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज पठाइएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077