Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

परराष्ट्र मन्त्रालयको सचिवमा सेवा लम्साल

काठमाडौं । परराष्ट्र मन्त्रालयकी वरिष्ठ सहसचिव सेवा लम्साल सचिवमा बढुवा भएकी छन् ।

बिहीबार मन्त्रिपरिषद् बैठकले लम्साललाई परराष्ट्र मन्त्रालयको सचिवमा बढुवा गरेको हो ।

सचिवमा बढुवा भएसँगै लम्साल परराष्ट्र मन्त्रालयको पहिलो महिला सचिव भएकी छन् ।

यसअघिका परराष्ट्र सचिव भरतराज पौड्याल अवकाशमा गएपछि लम्साललाई सचिवमा बढुवा गरिएको हो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077