Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

युद्धविरामपछिको आक्रमणमा गाजापट्टीमा ६० भन्दा बढीको मृत्यु

एजेन्सी । इजरायल र हमास बिचको युद्धविराम समाप्त भएपछि पुनः आक्रमण शुरु भएको छ ।

इजरायलले गरेको हवाइ आक्रमणमा शुक्रबार ६० जनाभन्दा बढी व्यक्तिको मृत्यु भएको बताइएको छ।

गाजा पट्टीमा हमासद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयले जनाए अनुसार ६० जनाको मृत्यु भएको र थुप्रै घाइते भएका छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077