Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

नेपाल प्रहरीका बरिष्ठ सई, सई र असईहरुको पदस्थापन [सूचीसहित]

काठमाडौं । नेपाल प्रहरी प्राविधिक समूहतर्फका प्रहरी बरिष्ठ नायव निरीक्षक (बरिष्ठ सई), प्रहरी नायव निरीक्षक (सई) र प्रहरी सहायक निरीक्षक (असई)हरुको पदस्थापन भएका छन् ।

प्रहरी महानिरीक्षकको मंसिर ४ गतेको निर्णयानुसार बढुवा भएका उनीहरुको नेपाल प्रहरी प्रधान कार्यालयले बिहीबार पदस्थापन गरेको हो ।

प्रचलित नियमानुसार तलव, भत्ता तथा राशन समेत हाल पदस्थापन भएको दरवन्दीबाट पाउने गरी देहाय बमोजिम पदस्थापन गरिएको हुँदा अभिलेखमा आवश्यक व्यहोरा जनाई दिन हुन अनुरोध गरिएको छ ।

साथै उल्लेखित व्यहोरा अवगत गर्नु भई आवश्यक कारवाही गर्न गराउन हुन सम्बन्धित कार्यालयहरुलाई अनुरोध गरिएको छ ।

हेर्नुहोस् पदस्थापन सूची :

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077