Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

एसएसपीहरुको पदस्थापन तथा सरुवा [सूचीसहित]

काठमाडौं । नेपाल प्रहरीका वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) हरुको सरुवा र पदस्थापन भएको छ ।

एसपीबाट भर्खरै बढुवा भएका पाँच एसएसपीहरुलाई नेपाल प्रहरी प्रधान कार्यालयले बिहीबार पदस्थापन गरेको हो ।

पदस्थापन हुनेमा बसन्त रजौरे, रबि कुमार पौडेल, नबिनराज राई, बीरबहादुर ओली र चन्द्रवीर राई रहेका छन् ।

उपप्रधान तथा गृहमन्त्री नारायणकाजीको मन्त्रीस्तरीय निर्णयानुसार मंसिर ५ गते १८ जना एसपीहरु एसएसपीमा बढुवा भएका थिए।

यस्तै प्रहरी प्रधान कार्यालयले अन्य १५ एसएसपीहरुको काज सरुवा गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077