Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

आज मन्त्रिपरिषद् बैठक बस्दै

काठमाडौं । । सिंहदरबारमा आज मन्त्रिपरिषद्को बैठक बस्दै छ ।

गत मंगलबारको नियमित बैठक बस्न नसकेपछि आज १० बजे बस्न लागेको हो ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा हुने बैठकमा समसामयिक विषयमा छलफल हुने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077