Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

ऋण नतिर्नेलाई राज्यले छोड्दैन : अर्थमन्त्री महत

काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले बैंकबाट ऋण लिएर ऋण नतिर्नेहरूलाई राज्यले नछोड्ने बताएका छन् ।

मंगलबार अर्थतन्त्रका वर्तमान समस्या र समाधानबारे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सरकार, राजनीतिक दल, निजी क्षेत्र र सरोकारवालाहरूसँगको छलफलपछि उनले यस्तो बताएका हुन् ।

उनलृ ऋण लिएर नतिर्नेहरूको सुनुवाइ राज्यबाट नहुने बताए । उनले अफ्ठ्यारोमा परेकाहरूलाई भने सरकारले केही समय उपलब्ध गराउने बताए ।

राज्यको साधनश्रोतले भ्याएसम्म जनताको पीर मर्कामा सरकार प्रतिबद्ध रहेको उनको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077